निर्वाचन लक्षित अभियानमा वाईसिएल सुनकोशी सक्रिय, ३५१ युवा परिचालन गर्ने तयारी

सिन्धुली। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल, सुनकोशीले ३५१ जना युवालाई परिचालन गर्ने निर्णय गरेको छ। सुनकोशी गाउँपालिकामा आयोजित विस्तारित बैठकले सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ केन्द्रित अभियानलाई व्यवस्थित बनाउने रणनीति तय गरेको जनाएको छ। बैठकपछि जारी जानकारीअनुसार युवाहरूलाई घरदैलो, टोल–समुदायस्तर र प्रचार कार्यक्रममा सक्रिय बनाइनेछ।…

Logo