दुप्चेश्वरमा कांग्रेस–एमालेलाई ठूलो झट्का, दर्जनौँ नेता कार्यकर्ता सामुहिक रुपमा नेकपामा प्रवेश

नुवाकोट। दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका ५० भन्दा बढी सक्रिय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । बुधबार आयोजित कार्यक्रममा उनीहरू सामूहिक रूपमा नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार हितबहादुर तामाङले स्वागत गरेका थिए । उनले पुराना दलप्रति असन्तुष्टि बढ्दै गएको दाबी गर्दै आगामी…

Logo