पोखरामा यति एयरको जहाज दुर्घटना, थप विवरण आउन बाँकी

यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुग्न लाग्दा नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।…

Logo