पर्वत। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्वतका उम्मेदवार मनहरी तिमिल्सिनाले लोकतन्त्रमा आस्थाको सम्मान र विचार फरक हुन सक्ने भए पनि विकासको साझा लक्ष्यमा एकजुट हुनुपर्ने बताएका छन् । जलजला गाउँपालिकामा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमका बोल्दै तिमिल्सिनाले जिल्लाको समग्र विकासका लागि योग्य र सक्षम नेतृत्वले जित्नुपर्ने भन्दै मतदाताहरुलाई सोचविचार गरेर मतदान गर्न आग्रह गरे । उनले भने,“तपाईं…