यता र उता गर्दै पूर्वमन्त्री जितेन्द्र देवः फेरि काँग्रेसमै फर्किए

राजविराज। केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली काँग्रेसमा प्रवेश प्रवेश गरेका हुन्। सप्तरीको राजविराजस्थित काँग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी काँग्रेस प्रवेश भए। जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य…

Logo