काठमाडौं। काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार हिमाल शर्माले आफ्नो बाँकी जीवन देश, जनता र क्षेत्रको समग्र विकासका लागि समर्पित गर्ने बताएका छन्। चुनावी घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै उनले देश र जनता र न्यायका लागि अन्तिम स्वास रहेसम्म लडिरहने बताए । उनले भने, “अब जनताको फैसला अन्तिम हुन्छ,हिजो जनयुद्धमा परिवर्तनका खाँतिर पटक…