काठमाडौंमा १९औं हस्तकला व्यापार मेला हुने

काठमाडौंमा १९औँ हस्तकला व्यापार मेला हुने भएको छ ।  नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९ औँ संस्करण आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने भएको हो । मेला काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने भएको छ ।  महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र…

Logo