पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यका कान्छा उम्मेदवार मनहरी तिमिल्सिनाले उम्मेदवारहरूबीच सार्वजनिक बहस आवश्यक रहेको बताएका छन् । चुनावी कार्यक्रममा सक्रिय तिमिल्सिनाले लोकतन्त्रलाई सुदृढ बनाउन खुला र विषयकेन्द्रित बहस अपरिहार्य हुने बताए । तिमिल्सिनाले चुनावी समयमा गरिने वाचा र घोषणाको व्यावहारिकता परीक्षण गर्न सार्वजनिक बहस प्रभावकारी माध्यम हुने उल्लेख गरेका छन्। उनले केन्द्रविन्दुलाई भने, “धेरै घोषणा गरिन्छन्,…