हर हर महादेव,धर्मो रक्षति रक्षित : बालेन

हर हर महादेव,धर्मो रक्षति रक्षित : बालेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। महाशिवरात्रि पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले धर्मको रक्षा गरे सवैको रक्षा हुने आसय व्यक्त गरेका छन् । पर्वको अवसरमा शाहले सामाजिक सञ्जाल फेशवुकमा पशुपतिनाथको फोटो राख्दै लेखेका छन्, “हर हर महादेव।।
धर्मो रक्षति रक्षितः ”

Skip This
Skip This
Logo