लमजुङमा ७४ जनाले गरे रक्तदान

६६औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीय बासिन्दा गरी ७४ जनाले रक्तदान गरेको बताए ।  जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना तथा जिल्ला अस्पताल लमजुङ, नेपाल रेडक्रस सोसाइटी लमजुङ-चितवन र लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको समन्वयमा…

Logo