बालविवाह गराउने ३ जना पक्राउ

बालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा पकाहामैनपुर गाउँपिलका-१ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७…

Logo