हरिद्वारमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले भने – ‘बाह्य दबाबले हाम्रो धर्ममा ह्रास आयो’

पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाब र प्रभावले हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको बताएका छन्। महाकुम्भमेलाको अवसर पारेर भारतको हरिद्वार पुगेका पूर्वराजा शाहले सांस्कृतिक अतिक्रमणविरुद्ध एकजुट भई पूर्वीय दर्शन र धर्मको रक्षा गर्नुपर्ने धारणा राखेका छन्। ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्ध पढेको थिएँ, बडो…

Logo