यसो भने प्रकाशको श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले …

काठमाडौं, ७ मंसिर ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत आइतबार दिवंगत भएका आफ्ना एकमात्र छोरा प्रकाश दाहालको निधनमा प्राप्त समवेदना आफ्ना लागि महत्वपूर्ण रहेको बताएका छन् ।आज बिहिबार लाजिम्पाटस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कृतज्ञता मन्तव्य दिँदै प्रचण्डले ‘सबैको साथले आफू र परिवारलाई एकमात्र पुत्र बियोगको पीडा सहन र पीडासँग लड्न शक्ति मिलेको’ बताए…

Logo