नेविसंघको म्याद आज सकिँदै

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद आज (बुधबार) बाट सकिँदै छ ।बिधान अनुसार नेविसंघको केन्द्रीय समिति आज राती १२ बजेपछि स्वतः भंग हुनेछ । तर कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १० गतेका लागि मात्रै बोलाइएको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा मात्रै नेविसंघको विषयमा छलफल हुने जानकारी दिए  । तर नेविसंघ अध्यक्ष नैनसिंह महर भने म्याद…

Logo