सरकारको टिप्पणी, ‘रेशम चौधरीको शपथ स्वभाविक’

काठमाडौं । सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको टिप्पणी गरेको छ ।सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौंधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको प्रतिक्रिया दिए ।बिहीबार संचारकर्मीमाझ उनले अदालतको फैसला अनुसारको कानुनी कारवाही भने सांसद…

Logo