कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बसेन

  कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बसेको छैन् । संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन् ।   समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने देखिएको छ ।  संसद बैठक आज दिउँसो एक बजे बस्ने गरी बोलाएको थियो । 

Logo