‘रेड जोन’ बाट बाहिरिए त गोकर्ण विष्ट !

काठमाडौं– नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी (एमओआई) मा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरानले संयुक्त रुपमा हस्ताक्षर गरे ।लाखौं रुपैयाँ बुझाएर मलेसिया गएका नेपाली कामदार पटक पटक बिचल्लीमा परेको र रोजगार सुरक्षा हुन नसकिरहेका बेला करिव ५८ सय रुपैयाँ तिर्दा…

Logo