बामदेवको लागि सांसद रामवीर मानन्धरले काठमाडौं ७ छाडे

काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । नेकपा नेता बामदेव गौतमको लागि भन्दै मानन्धरले राजीनामा दिएका हुन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको हो ।उक्त क्षेत्रबाट उपनिर्वाचनमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । मंगलबार काठमाडौंमा आयोजित…

Logo