प्रदेश ७ को नाम ‘सुदूरपश्‍चिम’ र राजधानी ‘गोदावरी’ बहुमतबाट पारित

धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय भएको छ । शुक्रवार दोस्रो पटक बसेको प्रदेश सभा बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ को तेघरीमा राख्ने निर्णय पारित गरेको हो ।प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको समितिले प्रदेशको…

Logo