काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रदेश नं. ५ का अध्यक्ष डा. धवल शम्शेर राणाको सिफारिस अनुसार पार्टीको प्रदेश नं. ५ को सचिवमा ऋषिराज देवकोटा (बाँके) लाई मनोनयन गरेका छन् । "/>

राप्रपा प्रदेश ५ मा पदाधिकारी मनोनयन

राप्रपा प्रदेश ५ मा पदाधिकारी मनोनयन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रदेश नं. ५ का अध्यक्ष डा. धवल शम्शेर राणाको सिफारिस अनुसार पार्टीको प्रदेश नं. ५ को सचिवमा ऋषिराज देवकोटा (बाँके) लाई मनोनयन गरेका छन् ।

थापाले सदस्यहरुमा पवित्रा सुब्बा श्रेष्ठ (बाँके), हिक्मत ढकाल (बाँके), तेज बहादुर बस्नेत (दाङ्ग), शक्ति प्रसाद सापकोटा (रुपन्देही), देवि बहादुर खड्का(अर्घाखाँची), श्रवणकुमार नेपाली (गुल्मी), विजयलक्ष्मी सिंह (कपिलवस्तु), अरुणप्रताप सिंह (बर्दिया) लाई मनोनयन गरेको राप्रपाले जनाएको छ ।

Skip This
Skip This
Logo