सिके राउत समूहले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । अर्धभूमिगत सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ ।प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राममनोहर यादवको बारेमा तथ्यहरु सार्वजनिक गर्न गठबन्धनले दिउँसो २ बजे मधेस मिडिया हाउस, हनुमास्थानचौक, अनामनगरमा पत्रकार सम्मेलन गर्न लागेको हो ।उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेक्रममा पक्राउ परेका यादवको प्रहरी हिरासतमा मृत्यु…

Logo