‘समृद्धि र विकास कसैको नाम होइन, लक्ष्य हो’- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास कसैको नाम नभएर सबैको लक्ष्य भएको बताएका छन् । तेस्रो संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजिक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकास प्रधानमन्त्रीको विषय मात्र नभएर समग्र नेपालीको विषय भएको उनले बताए।प्रधानमन्त्री ओलीले भने- “‘समृद्धि र विकास कसैको नाम होइन’, यो हाम्रो लक्ष्य हो ।…

Logo