ओली प्रचण्डले यसरी संझिए मदन भण्डारीलाई (भिडियोमा)

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका पूर्व महासचिव मदन भण्डारीको शालिक अगाडि उभिएर पार्टी एकताको घोषणा गरेका छन् ।दुवै नेताले मदन भण्डारीको स्मृति दिवसको विशेष अवसर पारेर दुई पार्टीबीच एकता गर्न लागिएको औपचारिक घोषणा गर्नु भएको हो । मदन भण्डारी स्मृति दिवसको अवसर पारेर बल्खुस्थित…

Logo