कृष्णबहादुर महरा सभामुख चयन

काठमाडौं । प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा चयन भएका छन् ।शनिबार बसेको संसदको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । शुक्रबार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका देव गुरुङले समर्थनमा महरालाई मनोनयन गरेका थिए । अरु कसैको पनि उम्मेद्वारी नपरेपछि महरा सर्वसम्मत सभामुख चयन भएका हुन् ।महरालाई नेपाली कांग्रेसले पनि समर्थन गरेका छन् । संसदको बैठकमा…

Logo