प्रधानमन्त्री ओलीसामु फोरमको यस्तो ४ शर्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन दिलोज्यान दिएर लागेका छन् । तर फोरमका अध्यक्ष उपेन्द्र यादव भने सरकारमा जान अघि बिभिन्न ४ बुंदे शर्त अघि सारेका छन् ।फोरमले संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएको हो । एमाले र माओबादीले फोरमलाई सरकारमा सहभागी हुन…

Logo