काठमाडौँ ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन्। "/>

अमेरिकाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

अमेरिकाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन्।  

राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको उल्लेख छ। 

अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताएका छन्। रासस

Skip This
Skip This
Logo