पुराना दलबाट मुलुकले निकास पाउँदैन – डा भट्टराई

लुम्बिनी, ९ फागुन (रासस) – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उहाँले भन्नुभयो —“मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई…

Logo