नेपालगन्जमा पूर्वराजा र कमल थापाको गोप्य भेट !

नेपालगन्ज,१६, पुसपूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएपछि राजसंस्था समर्थकहरु नेपालगन्जमा केन्द्रित भएका छन् । पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।पूर्वराजाको सचिवालयले भ्रमणलाई निजी रहेको बताएपनि ज्ञानेन्द्रले विभिन्न व्यक्तिसँग गरिरहेको भेटघाटबाट उनको आगमन प्रति थप आशंका…

Logo