म्याग्दीकी पुन धौलागिरिमा निर्वाचित एक्ली महिला सांसद

बाबियाचौर (म्याग्दी), २७ मंसिर ।हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ ।म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी हुनुभएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ निर्वाचित एक्ली सांसद बन्नुभएको हो ।दस हजार ८६८ मत प्राप्त गरेर…

Logo