सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित

सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ मंसिर ।

मतगणनामा निरन्तर दोस्रो स्थानमा रहँदै आए पनि अन्ततः नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही ४ बाट निर्वाचित भएका छन्।

उनले २९ हजार ६७५ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले २८ हजार १३६ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo