काठमाडौं १ मा प्रकाशमान र ५ मा पोखरेलको शुरुवाती अग्रता

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ मंसिर ।अत्यधिक चासोका साथ हेरिएको काठमाडौं क्षेत्र नम्बर १ र क्षेत्र नं. ५ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा १ नम्बरमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।यसैगरी ५ नम्बर क्षेत्रमा एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन्…

Logo