निर्वाचन लक्षित सुरक्षा तयारी पूरा

हेटौंडा, ६ मंसिर ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा सुरक्षा व्यवस्थाको तयारी पूरा भएको स्थानीय प्रशासनले जनाएको छ ।यही मंसिर २१ गते हुने निर्वाचनका लागि सबै तयारी पूरा भई सुरक्षाकर्मी खटाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए । हालसम्मका निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा…

Logo