निर्वाचनका लागि ७७० सुरक्षाकर्मी परिचालन

मनाङ, १७ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा ७७० सुरक्षाकर्मी गरिएको छ । नेस्याङ, नार फु, चामे र नासोङ गरी चारवटा गाउँपालिका रहेको जिल्लामा २८ वटा मतदान केन्द्र रहेको छ । जिल्लामा निर्वाचनका लागि २२५ अन्य कर्मचारीलाई समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । जिल्लामा पाँच हजार ८८१ मतदाता…

Logo