एमालेले भक्तपुर १ मा बिजुक्छेलाई र प्रदेश नं २ मा माओवादी केन्द्रलाई छाड्ने

भक्तपुर, १४ कात्तिक ।आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले भक्तपुरमा उम्मेदवारी नदिई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका लागि छाड्ने भएपछि एमालेमा असन्तुष्टि बढेको छ ।यसअघिका प्रत्येक निर्वाचनमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको क्षेत्रमा समेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमालेभित्र…

Logo