डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश

केन्द्रविन्दु सम्बाददाता काठमाडौँ, २० असोज । प्रहरी सेवाबाट राजीनामा दिएका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। राजधानीको एक पार्टी प्यालेसमा आयोजित समारोहमा   एमाले अध्यक्ष केपी ओलीले टीका लगाई उनलाई पार्टी प्रवेश गराएका हुन्।यद्यपि उनले दिएको राजिनामा भने अझै स्वीकृत भएको छैन । आइजीपी प्रकरणमा उनी बिबादित बनेका थिए । सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द…

Logo