‘आफ्नो मान्छे जिताउन खोज्नु आचारसंहिता बिपरित होइन’- महरा

केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, ३० भदौ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताएका छन् । आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उनले  शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताए।उपप्रधानमन्त्री महराले भने “निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।” सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले…

Logo