अन्ततः फुट्यो नयाँ शक्ति, बाबुरामको ‘दाहिने हात’सहित १७ नेताले त्यागे पार्टी

काठमाडौँ, २ भदौ । नेता बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी अन्ततः फुटेको छ  । नयाँ पार्टी गठन गर्ने भन्दै नेता भट्टराईका ‘दाहिने हात’ मानिने देबेन्द्र पौडेलसहितका नेताहरु पार्टीबाट अलगिएका हुन् ।विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेलसहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्न लागिएको आज प्रेषित बिज्ञप्तिमा उल्लेख छ । पार्टीबाट…

Logo