रक्षाको साइट ह्याक

केन्द्रबिन्दु संवाददाता । ९ साउन, काठमाडौं ।नेपाल सरकार रक्षा मन्त्रालयको वेभसाइट ह्याक भएको छ । सुरुमा ह्याकरले साइटलाई आफ्नो बसमा राखेको थियो भने अहिले सरकारले साइट बन्द गरेको छ । रक्षाको आधिकारिक वेभसाइट www.mod.gov.np हो ।ह्याकरले आफ्नो ठेगाना समेत उल्लेख गरेको थियो । जसअनुसार उसले “प्याडक्स साइबर घोस्ट” भनेर आफ्नो नाम उल्लेख गरेको थियो ।…

Logo