चूडामणि शर्माविरूद्धको मुद्दा यथास्थितिमा राख्न आदेश

काठमाडौँ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरूद्ध दायर भएको मुद्दा यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशले विशेष अदालतमा दायर भएको मुद्दा तत्काललार्इ अगाडि नबढाउन अादेश दिएको हो। इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालार्इ पूर्ण इजलाशमा पठाउने निर्णय गर्दै…

Logo