आफ्नै कमजोरीले काँग्रेस दोस्रो : डा. महत

नगरकोट, २५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको बताउनुभएको छ । शहीद भरतगोपाल झाको ७८ औंँ जन्मजयन्ती तथा उहाँको कारागार दैनिकी ‘उही झा’ नामक पुस्तकको आज लोकार्पण गर्दै नेता डा महतले पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको र आगामी…

Logo