अध्यादेश फिर्ता नगरे पारित हुन नदिने एमालेकाे चेतावनी

विराटनगर । कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेशप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेले फिर्ता लिन आग्रह गरेको छ । गठबन्धन दलका नेताहरूलाई खुसी पर्न अध्यादेश ल्याइएको भन्दै उसले फिर्ता नलिए संसदबाट पारित हुन नदिने चेतावनी दिएको छ । एमाले कोशी प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै अध्यादेश फिर्ता लिन आग्रह गरेको हो । पत्रकार सम्मेलनमा…

Logo