कांग्रेसका सभापति थापा भन्छन – सदस्यता नवीकरणमा अवरोध गर्नेलाई जिम्मेवारीबाट हटाइनेछ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार नचल्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्। आज (शनिबार) बिहान नेता डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने बताएका हुन्। उनले भने, ‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधानअनुसार साथीलाई धन्यवाद भनेर मैले…

Logo