पाँचथर हत्याकाण्डमा यसरी बचिन् १२ वर्षीया नातिनी (भिडियोमा)

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको कारुणिक नरसंहार रहस्यमय बनेको छ। प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त पहिचान गर्न सकेको छैन। न त कुनै शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ।हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव झुन्डिएको अवस्थामा भेटिएपछि हत्याकाण्ड थप रहस्यमय बनेको हो। प्रहरीले मानबहादुरमाथि नै हत्या आरोप लगाएको छ।…

Logo