काठमाडौं उपत्यकामा ५,३०६ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ५,३०६ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १,११० जना संक्रमित थपिएका हुन् । यस्तै गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा सो…

Logo