त्रिशुलीमा बस खस्दा मर्नेको संख्या ५ पुग्यो, २९ घाईते

काठमाडौं । त्रिशुलीमा बस खस्दा मर्नेको संख्या ५ पुगेको छ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मर्नेको संख्या ५ पुगेको हो ।धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो । दुर्घटनामा परी अन्य २९ जना घाइते भएका छन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई…

Logo