जब छोराले बाबुसँग यौन सम्बन्ध राख्ने महिलाको घाँटी रेटी हत्या गरे

वीरगञ्ज । आफ्नो बाबुसँग अबैध सम्बन्ध राख्ने एक महिलाको छोराले हत्या गरेका छन् । बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुरका २८ बर्षीय रबिन महतो धानुकले आफ्नो बाबुसँग यौन सम्बन्ध राखेको भन्दै ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेका हुन् । धोविनको हत्या गरेको आरोपमा धानुकलाई प्रहरीले पक्राउ गरेको छ ।कलैया उपमहानगरपालिका वडा नं. १०…

Logo