दशैको दिन सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

काठमाडौं । नेपाली सेनाले यस वर्षको विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते शुक्रबार पर्ने टीकाको दिन काठमााडैं उपत्यकाका ८ वटा रुटमा निःशुल्क बस चलाइने सेनाले जनाएको छ ।८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो तीन बजे भद्रकालीबाट ३० सिट क्षमताका १–१ वटा बस छुट्ने सेनाले…

Logo