कोभिड १९ ले मृत्यु भएका व्यक्तिका परिवारका लागि आर्थिक सहायता उपलब्ध गराइने

कोरोना भाइरस कोभिडका कारण मृत्यु भएका व्यक्तिको परिवारका लागि स्वास्थ्य कार्यालय लमजुङमार्फत आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशको कोभिड १९ को कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणा पत्र २०७८ तथा स्वास्थ्य कार्यालय लमजुङको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक सहायता…

Logo