मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ। प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ। विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ। मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई मध्येनजर राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले…

Logo