अत्तरियामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

कैलाली । कैलालीको अत्तरियामा मोटरसाइकल र बस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षका हेमन्त साउद र सोही ठाउँका २४ वर्षका विक्रम खड्का रहेको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भारततर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।टीकापुरबाट अत्तरियातर्फ…

Logo